Connect IPS
IME Life

नेपाल लाइफ इन्स्योरेन्सले बार्षिकउत्सवमा गर्यो कोरोना कोषमा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो २० औ बार्षिकउत्सव र कम्पनीको कर्मचारी युनियनको १० औ स्थापनाको अवसरमा कोरोना कोषमा सहयोग गरेको छ।

विश्वभर फैलिरहेको कोरोना भाइरससँग लड्न प्रदेश नं १ सरकारले खडा गरेको कोषमा उक्त प्रेदश शाखा अन्तर्गत कर्मचारीहरुको तर्फबाट कोरोना जनसुरक्षा कोषमा कम्पनीले १ लाख २१ हजार रुपैयाँ रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।कम्पनीले यसअघि पनि कोरोना कोषमा रकम जम्मा गरिसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS