Connect IPS
IME Life

स्र्पस लघुवित्तको नाफामा आयो सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्र्पस लघुवित्तको तेस्रो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोहि अवधिमा संस्थाले ६० लाख ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १ सय १७ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा संस्थाको अुद ब्याज आम्दानी १०८ प्रतिशतले बढेको छ भने संचालन नाफा १६३ प्रतिशतले बढेको छ । संस्थाको हालको चुक्ता पु्ँजी ९ करोड ३७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६७ लाख ७१ हजार रुपैयाँँ रहेको छ । संस्थाको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६६ पैसा रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS