काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रिदर १२० रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको भने युके पाउन्ड स्ट्रीलिङको खरिददर १ सय ५० रुपैयाँ ५७ पैसा रहेको छ भने विक्रीदर १५१ रुपैयाँ ३३ पैसा निधारण गरेको छ ।