काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रिदर १२० रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६७ पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको तथा कत्तारी रियलको खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।