Connect IPS
IME Life

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन डलरको मूल्य घटेको छ । पछिल्लो दिनहरुमा अमेरिकी डलरको मूल्य घट्दै जाने क्रम बढेको छ।नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।बिहिबार एक अमेरिकी डलरको मूल्य खरिददर १२० रुपैयाँ ८१ पैसा र बिक्रिदर १२१ रुपैयाँ ४१ पैसा थियो ।

त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ४१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ०६ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ७७ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ५१ पैसा रहेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS