IME Life

बीमा समितिद्धारा निक्षेपका लागि बोलपत्र आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले विभिन्न कोषमा रहेको रकम मुद्दति निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मुद्दति निक्षेप लिन इच्छुक वाणिज्य तथा विकास बैंकलाई बोलपत्र आह्वानमा सहभागी हुन भनेको छ । समितिले वाणिज्य बैंक र विकास बैंकसँग सूचना जारी भएको १५ दिन सम्ममा गोप्य शिलबन्दी फारम बुझाउन आह्वान गरेको छ ।

समितिले बैशाख १६ गते एक सूचना जारी गर्दै वाणिज्य तथा विकास बैंकहरुलाई यस्तो जानकारी दिएको हो । जसमा बैंकले अन्तिम पटक प्रकाशन भएको वित्तिय विवरण, मुद्धती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, विगत तीन बर्षको नाफा/नोक्सान, बैंकको निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, स्थापना भएको बर्ष र पुँजी पर्याप्तर्ता कोषका साथै अन्य खुलाउनुपर्ने कुराहरु केही भए खुलाउनुपर्ने समितिले जनाएको छ।

Prabhu
Crest

समितिले कति रकम मुद्धती राख्ने भन्ने बिषय खुलाएको छैन । रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS