Connect IPS
IME Life

समता लघुवित्तको तेस्रो त्रैमासिक विवरण सार्वजनिक, तीन करोड ३८ लाख मुनाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले मंगलबार तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा संस्थाले ३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १२८ प्रतिशत ३७ प्रतिशतले बढेको छ ।

त्यस्तै ,तेस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाको खुद ब्याज आम्दानी घटेको छ। संस्थाले चालु आर्थिक बर्षको ३ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत बर्षको सोहि अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको संचालन मुनाफा १ कारोड ७४ लाख रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा संस्थाको संचालन मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको थियो । गत बर्षको तुलनामा संस्थाको संचालन मुनाफामा समेत गिरावट आएको छ। संस्थाको प्रतिशेयर (बार्षिक) २३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेर्टवर्थ १५२ रुपैयाँ ७ पैसा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS