काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको बिक्रिदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १२२ रुपैयाँ ०३ पैसा निधारण गरिएको छ । त्यस्तै, एक यूरोपियन यूरोको खरिददर १३२ रुपैयाँँ ०५ पैसा रहेको छ भने खरिददर १३२ रुपैयाँ ७० पैसा रहको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।