IME Life

सडकमा गाडी जाम हुन थालेपछि गृहमन्त्रालय झस्कियो, लकडाउन कडा गर्न ७७ जिल्लालाई निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसका कारण सिंगो देश लकडाउनमा छ । तर, केही प्रभावशाली व्यक्तिहरुले विभिन्न बाहनामा पास लिएर सडकमा गाडी गुडाउन थालेपछि काठमाडौंसहित देशैभरिका सडकमा बाक्लै सवारी साधन गुड्न थालेका छन् ।

लकडाउनकै अवधीमा सडकमा गाडी जाम हुने अवस्था आएपछि गृहमन्त्रालय झस्किएको छ । यससँगै आज देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै आजैका मितिबाट लकडाउन कडा बनाउन निर्देशन दिएको छ । गृहमन्त्रालयले आज एक सर्कुलर ७७ वटै सिडियो कार्यालयलाई पठाउँदै जारी लकडाउन आजैका मितिबाट कडा बनाउन भनेको हो ।

Prabhu
Crest

गृहमन्त्रालयका प्रबक्ता केदारनाथ शर्माले लकडाउनमा पास बिनाका सवारी साधन आजैका मितिबाट गुड्न नदिन निर्देशन दिइएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS