IME Life

बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले लकडाउन २५ गते लम्बयाउने निर्णय गरेको छ । आईतबार साझँ बसेको मन्त्रिपरिषद्को बैठकले विश्वभर कोभिड १९ सक्रमण रोकथामका लागि बैशाख २५ गतेसम्म लम्बयाउने निर्णय गरेको हो ।

सरकारले चौथोपटक लकडाउन अवधि लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि बैशाख १५ सम्म लकडाउनको घोषणा गरेको थियो भने जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS