काठमाडौं ।आईतबार थप चार जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्ज स्थित नारायणी प्रादेशिक अस्पतालमा उपचाररत चारजना सक्रमित निका भएर घर फकिएका हुन् ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना निको हुने बिरामीको सङख्या १६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना सक्रतिको सङख्या ५१ रहेका छन् ।