हिमालयन बैंकले बाँकेस्थित राप्ति सोनारी गाँँउपालिकामा राहत सामाग्री वितरण गरेको छ ।
बैंकले आफनो संस्थागत, सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत साम्रगी वितरण गरेको जनाएको छ । बैंकले उक्त गाँउपलिकाका १ सय घरपरिवारलाई राहत साम्रगी वितरण गरेको हो । यसअघि पनि बैंकले विभिन्न ठाँउहरुमा राहत वितरण गर्दै आईरहेको छ ।