IME Life
GBIME

आज कति छ डलरको भाउ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साताको पहिलो दिन अमेरिकी डलरको भाउ केही बढेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ०३ रुपैयाँ र बिक्रिदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ४२ पैसा र बिक्रिद १२२ रुपैयाँ ०२ पैसा रहेको थियो ।

त्यस्तै, यूरोनियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँँ ६६ तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS