IME Life

मुगुस्थित रारा तालमा रहेको होटलमा आगोलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको भिलेज हेरिटेज एण्ड रिसोर्ट आगोलागीबाट क्षति भएको छ । रारा तालमा जानेहरु बास बस्ने सुविधा सहितको सो होटलमा शनिबार अपरान्ह २ बजेतिर लागेको आगोबाट रिसोर्टको दुईतले भवनसहित रिसोर्टमा रहेको सबै धनमाल नष्ट भएको जनाइएको छ । आगो किन लाग्यो भन्ने खुल्न सकेको छैन ।

Prabhu
Crest

सो आगो सोही स्थान नजिकै रहेको नेपाली सेनाको श्रीदल गुल्मका सेना र निकुन्जका वनरक्षकहरूको टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिएका थिए । भवनबाट सुरु भएको आगोलागी निकुञ्जको जंगलमा फैलिन नदिन अग्निरेखा हालेर वन जोगाउन सफल भएको जनाइएको छ ।

रारामा राजु कार्कीले सञ्चालन गरेको सो होटलमा आगो लागेको हो । रारा राष्ट्रिय निकुञ्जमा दुई वटा मात्रै होटल छन् । घट्ना स्थलको प्रहरी प्रतिवेदन बनेपछि मात्रै क्षति यकिन हुने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सो आगोलागीको बीमा दावी पर्ने नपर्ने एकिन हुन सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS