IME Life

झापामा थप एकजना कोरोना संक्रमित भेटियो, कुल संक्रमितको सङख्या ४९ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको एकजना सक्रमित थपिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार झापाका ६२ बर्षिय वृद्धको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितका छोरा केहि महिना अघि मात्र दुबईबाट आएका थिए । विदेशबाट आएकाहरुको परिक्षणको क्रममा उनीसँगै उनको सम्पूर्ण परिवारको टेष्ट गरिएको थियो । सबैको स्बाव टेष्ट पश्चात् ६२ बर्षका वृद्धको रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS