Connect IPS
IME Life

ज्योति विकास बैंकको सिईओ ज्ञवालीद्वारा राजिनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सञ्चालकहरुसँग कुरा नमिलेपछि ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आज पदबाट राजिनामा दिएका छन् । ज्ञवालीले आगामी बैशाख १५ गतेबाट लागू हुने गरी पदबाट राजिनामा दिएका हुन् । दुई वर्षअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवालीले सञ्चालकहरुसँग कुरा नमिलेपछि तीन दिनपछि लागू हुने गरी राजिनामा दिएको ज्योति विकास बैंक सूत्रले जनाएको छ ।

बैंकका अध्यक्ष हरिचन्द्र खड्कासँग कुरा नमिलेको बताइएको छ । बैंकमा सन्तोष अधिकारी, छत्रमान श्रेष्ठ, नारायण प्रसाद पौडेल, ध्रुव कोइराला, मन महर्जन, जगदिश्वर प्रसाद अधिकारी सञ्चालक छन् । अध्यक्ष बाहेक अन्य को कोसँग कुरा नमिलेको भन्ने खुलेको छैन । सूत्रका अनुसार सञ्चालकहरुबाट ऋणको लागि अनावश्यक दवाव आउन थालेपछि ज्ञवालीले केही समयअघिदेखि बैंक छोड्ने मनस्थितिमा रहेको थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS