Connect IPS
IME Life

एलआइसी नेपालका कर्मचारीद्धारा बटुवालाई भोजन वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालका कर्मचारीहरु तथा अभिकर्ताले बटुवाहरुलाई खाना तथा पानी वितरण गरेका छन् । कम्पनीका कर्मचारीहरुले बाटोमा बस कुरेर बसेका मानिसहरुलाई पानी तथा खाना दिएका हुन् ।

त्यस्तै, एलआइसी नेपाल केन्द्रिय कार्यालयको दाबी भक्तानी विभागका प्रमख डि.के. दासले बैसाख १० र ११ गते व्यक्तिगत खर्चमा करिव ७०० मानिसहरुलाई भोजन गराएका हुन् । उनले भने यस्तो विपदमा नागरिकले नागरिकलाई सकेको सहयोग गर्नुपर्दछ भन्ने भावनाले मैलें यो काम गरेको हुँ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS