काठमाडौं । आज शुक्रबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४२ पैसा र विक्रिदर १२२ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र विक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ भने कत्तारी रियलको खरिददर ३३ रुपैयाँ ३५ रुपैयाँ तथा विक्रीदर ३३ रुपैयाँ ५ज्ञ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।