Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकले फुड बैंकलाई गर्यो खाद्यान्न सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकको तुलसीपुर शाखाले तुलसीपुर उपमहानगरपालिकाले खडा गरेको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ ।

बैंकका तुलसीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख धनश्याम पाण्डेलाई उक्त राहत साम्रगी वितरण गरेको हो । बैंकले यसअघि पनि दैनिक ज्यालादारीमा काम गर्ने परिवार र मजदुरलाई राहत साम्रागी वितरण गर्दै आईरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS