Connect IPS
IME Life

एभरेष्ट बैंकद्धारा सुदुरपश्चिम प्रदेशलाई ६ लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक रकम बैंकका सुदुरपश्चिम प्रदेश शाखाका प्रमुख सतिश प्रताप सिंह र धनगढी शाखाका शाखा प्रबन्धक चन्द« बहादुर गुरुङले उत्तल क्षेत्रको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तारण गरेको हो । बैंकले आफनो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । बैंकले यसअघि  ७ वटै प्रदेश र केन्दि«य सरकारले खडा गरेको कोषमा समेत सहयोग गरिसकेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS