IME Life
GBIME

रिलायबल नेपाल लाइफद्धारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा साढे सात लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले उक्त कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रुपमा फैलिएको महामारी विरुद्धको लडाइमा नेपाल सरकारको कोषमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

Crest

यस भाइरसबाट त्रसित भइरहेको विश्व समुदाय उच्च जोखिममा रहेको अवस्थामा विषम परिस्थितीमा यस योगदानबाट कोरोना भाइरस विरुद्ध लडनको लागि थप सहयोग हुने विश्वास कम्पनीले लिएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS