Connect IPS
IME Life

आइतबारदेखि मञ्जुश्री फाईनान्सका सबै शाखा खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाईनान्सले आगामी आइतबारदेखि सबै शाखा कार्यालय खुल्ला गर्ने भएको छ । सो फाइनान्सले आफ्ना देशैभरिको शाखा कार्यालयहरु विहान १०ः०० बजेदेखि २ः०० बजेसम्म खुल्ला रहने जनाएको छ ।

सो फाइनान्स कम्पनीले सेवाग्राहीको हितका लागि सबै शाखा कार्यालयहरु दैनिक रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS