Connect IPS
IME Life

एलआईसी नेपालद्धारा लकडाउन अवधीपछि बीमाशुल्क भुक्तानी गर्न आग्रह, जरिवाना नलाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले आफनो बीमीतहरुलाई लकडाउन अवधि पश्चात् मात्र बीमाशुल्क भुक्तानी गर्न आग्रह गरेको छ । कम्पनीले लकडाउनको अवधिभर बाहिर ननिस्कन र जीवन बीमाको बीमाशुल्क रकम लकडाउन खुलेपछि मात्रै तिर्न आग्रह गरेको छ।

कम्पनीले बीमीतहरुलाई लकडाउन पछि बीमाशुल्क रकम भुक्तानी गर्दा ढिला भएपनि जरिवाना नलाग्ने जनाएको छ। साथै कम्पनीले यस्तो अवस्थामा बीमीतहरुलाई घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS