काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ।