Connect IPS
IME Life

घरैमा बसेर कोरोना बीमा गर्न सकिने, बैंक वा अनलाईनबाट पैसा तिरेर सिधा बीमा सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको कोरोना भाइरस (कोभिड–१९) बीमा पोलिसी अन्य बीमा पोलिसी भन्दा निकै भिन्न र प्रक्रियागत रुपमा समेत निकै सरल भएको पाइएको छ । अन्य जुनसुकै प्रकारका बीमाका लागि बीमितले आवश्यक कागजातमा हस्ताक्षर अनिवार्य छ ।

Prabhu
Crest

तर, कोरोना बीमाको दावी भुक्तानीको लागि अण्डर राईटिङ समेत आवश्यक नपर्ने हुँदा घरैमा बसेर अनलाईनमार्फत बीमा गर्न सकिने छ । बीमा कम्पनीहरुले अनलाईनमार्फत जारी गरिएको बीमा पोलिसी नै आधिकारिक हुनेछन् ।

कोरोना बीमा आम सर्वसाधारणले घरैमा बसेर गर्न सक्ने बीमा समितिले जनाएको छ । त्यसको लागि उनीहरुले नाम, ठेगानासहित बैंकमार्फत रकम जम्मा गर्ने वित्तिकै बीमा सुभारम्भ हुने बीमक संघले जनाएको छ । कोरोना बीमा १८ वटै बीमा कम्पनी तथा दुई वटा विदेशी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयबाट खरिद गर्न सकिनेछ । त्यस्तै आईएमई पेमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS