Connect IPS
IME Life

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्धारा कोरोना कोषमा १ करोड योग्दान

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सरकारले खडा गरेको कोरोना कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले खडा गरेको कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।

उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँच–पाँच लाख गरी जम्मा ३५ लाख ७ वटै प्रदेशले खडा गरेको कोरोना कोषलाई प्रदान गरेको बैंकले जनाएको छ। बैंकले शनिबार संघिय सरकारले खडा गरेको कोषमा उक्त रकम जम्मा गरेको हो भने, प्रदेश स्तर प्रमुखहरुलाई पनि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

बैंकले यस अघि पनि संस्थागत उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ। कोरोना भाइरस सक्रमयाको महामारी नियन्त्रण तथा सक्रमितको उपचारमा यस सहयोगले मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS