काठमाडौं । प्राइम कमर्शीयल बैंकले सरकारले खडा गरेको कोरोना कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक बैंकका अध्यक्ष राजेज्द«दाु श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरीषद् कार्यालयका सचिव महेन्द« प्रसाद गुरागाईलाई हस्तान्तरण गरेको छ।
बैंकले यसअघि पनि दैनिक ज्यालादरी मजदुर र विभिन्न आश्रममा राहत वितरण गरी सहयोग पुराउँदै आएको छ।