SKIP THIS

National Insurance
IME Life

लकडाउन अवधीभर इन्टरनेट नकाट्न सरकारको निर्देशन, खुलेपछि शुल्क भुक्तानी गर्ने सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले सर्वसाधारणको घरमा जोडिएको इन्टरनेट सेवा शुल्क भुक्तानी नगरेकै कारण लाइन नकाट्न निर्देशन दिएको छ । कोरोना भाईरसबाट जोगाउन सिंगो देश लकडाउनमा रहेकाले लकडाउन अवधीभर इन्टरनेटको शुल्क भुक्तानी नभए पनि लाइन नकाट्न नेपाल दुर सञ्चार प्राधिकरणले निर्देशन दिएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणले आज यस्तो निर्देशन दिएको जनाएको छ । निर्देशनसँगै इन्टरनेट शुल्क भुक्तानी नगरेकै कारण सेवा अबरुद्ध नहुने विश्वास प्राधिकरणले लिएको जनाएको छ । केही इन्टरनेट सेवा प्रदायकहरुले शुल्क नपाएको भन्दै यसै साता भटाभट लाइन काट्न थालेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको बताइन्छ ।

Prabhu
Crest

साथै प्राधिकरणले सबै इन्टरसेवा प्रदायकलाई अनलाईनको माध्यमबाट इन्टरनेट शुल्क भुक्तानीको व्यवस्था मिलाउन समेत भनेको छ । लकडाउन खुलेपछि इन्टरनेटको शुल्क भुक्तानी गर्ने सुविधा दिन समेत निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS