काठमाडौं । आज डलरको भाउ उच्च पुगेको छ । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।