Connect IPS
IME Life

एनआईसी एसिया बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि १५/१५ लाख दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले सातवटै प्रदेशलाई १५/१५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।बैंकले विश्व महामारी कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। सहयोग रकममध्ये बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरी कुल १५ लाख एउटा प्रदेशलाई दिइएको जनाएको छ।

Prabhu
Crest

साथै बैंकले विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्नेहरुलाई प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको खाद्य सामग्री समेत सहयोग गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS