Connect IPS
IME Life

कोरोनाको बीमा गर्दै भारतीय बीमा कम्पनी, कोरोनाकै कारण जागिर गए बीमाबाट भुक्तानी पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सी । कोरोनाको महामारीमा भारतीय बीमा कम्पनीहरुले विभिन्न स्कीमसहित बीमा योजना सञ्चालनमा ल्याएका छन् । जसअन्तर्गत रोजगार व्यक्तिको जागिर कोरोनाकै कारण गएमा बीमा कम्पनीले दावी भुक्तानी गर्ने भएको छ । त्यस्तै, कोरोना भाइरसबाट प्रभावित भएमा १०० प्रतिशत बीमा कभर हुने जनाइएको छ ।

Prabhu
Crest

रिलायन्स जनरल बीमा कम्पनीले कोरोड भाइरस सम्बन्धी कोभिड १९ सुरक्षा बीमा योजना शुरू गरेको जनाएको छ । कोरोना पोजिटिभ दावीले १०० प्रतिशत कभर पाउनेछन, जबकि क्वारेन्टाइनले ५० प्रतिशत कभर पाउनेछ । यस बाहेक, कोरोनाको कारण जागिर गएमा पनि बीमा पोलिसीले कभर गर्ने छ ।

रिलायन्स सामान्य बीमा अनुसार, ३ महिनादेखि ६० बर्षको जो कोहीले पनि यो पोलिसी लिन सक्ने न्यूनतम २५ हजारदेखि २ लाख रुपैयाँसम्ममा बीमा गराउन सकिने जनाइएको छ । २५ हजार बीमा गर्दा बीमाको प्रमियम २२५ रुपैयाँ, ५० हजार रुपैयाँ बीमाको प्रिमियम, ४५२ रुपैयाँ, १ लाख रुपैयाँको बीमाको ९०३ रुपैयाँ प्रीमियम, २ लाख रुपैयाँको बीमा लिन १९०३ रुपैयाँको प्रीमियम एक पटक तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS