Connect IPS
IME Life

नेपाल वायु सेवा निगमको अध्यक्षमा पूर्व सचिव घिमिरे नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल वायु सेवा निगममा रिक्त कार्यकारी अध्यक्ष पदमा सुशील घिमिरे नियुक्त भएका छन् । नेपाल सरकारले उनलाई आजदेखि लागू हुने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठले सो सम्बन्धमा निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

उनी पूर्व पर्यटन सचिव हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरिएका मदन खरेल निगमबाट बाहिरिएपछि घिमिरेलाई अध्यक्ष बनाइएको हो । नेपाल एयरलाइन्सले ल्याएको दुई वटा वाईड बडी जहाज मध्ये एउटा जहाज निजि क्षेत्रलाई भाडामा दिने उद्देश्यले सेटिङमा अध्यक्ष बनेका खरेलले सो योजना पूरा नहुँदै कोरोना महामारीका कारण सिंगो हवाई क्षेत्र अप्ठेरो अवस्थामा पर्न लागेपछि केही पहिला नै राजिनामा दिएर भागेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS