Connect IPS
IME Life

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धमा गरिएको लकडाउन आगामी बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत चैत्र ११ गतेदेखि सरकारले सिंगो देश लकडाउनको घोषणा गरेको हो । यसअघि एक एक साताको लकडाउनको घोषणा गरेकामा यस पटक दुई साता लामो लकडाउनको घोषणा गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS