काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि विभिन्न शाखा खुल्ला हुने जानकारी गराइएको छ
बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई भनेको छ ।