Connect IPS
IME Life

प्रभु बैंकद्धारा गुराँस गाउँपालिकालाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको गुराँस (घोडावास) दैलेख शाखाले गुराँस गाउँपालिकालाई राहतस्वरूप ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

बैंकका अप्रेशन इन्चार्ज सुनैना चौधरी र क्यासियर बन्दना बुढाथोकीले गाउँपालिका अध्यक्ष खेमराज ओली र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढालाई चेक हस्तारन्तण गरेको हो । बैंकले कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेसँगै विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत पुराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS