Connect IPS
IME Life

बैशाख २१ गतेसम्म लकडाउन गर्ने भारतको घोषणा, नेपालमा पनि लकडाउन बढ्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीविरुद्धमा लडिरहेको भारतले आगामी बैशाख २१ अर्थात मे ३ तारिखसम्म लकडाउन जारी राख्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै बैशाख २१ सम्म लकडाउन गर्ने घोषणा गरेका हुन् ।

Prabhu
Crest

भारतले गत चैत्र १२ गतेदेखि आजसम्म लकडाउन घोषणा गरेको थियो । आजबाट सकिएको लकडाउन थप गर्ने निर्णय गरिएको हो । साथै मोदीले हटस्पट कन्ट्रोल भएका क्षेत्रमा आगामी २० अप्रिलदेखि केही छुट दिन सकिने जनाउँदै मानिसहरु घरभित्रै बस्न आग्रह गरेका छन् । जति चाँडो कन्ट्रोलमा आउँछ, यति चाँडो खुल्ने समेत मोदीले जनाएका छन् ।

भारतमा लकडाउन थपिएपछि नेपालमा पनि अब बैशाख २१ गतेसम्म नखुल्ने लगभग निश्चित जस्तै भएको छ । नेपालमा चैत्र ११ गतेदेखि कोरोनाविरुद्ध जारी लकडाउन भोलि सकिदैछ । भारतमा १९ दिन लकडाउन थप गरेपछि नेपालमा समेत लकडाउन थप गर्ने विश्वास गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS