Connect IPS
IME Life

हिमालय एयरलाइन्सद्धारा कोरोना कोषमा १ करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । नेपाल र चीन संयुक्त लगानी स्थावना भएको एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतबार उक्त रकम हस्तान्तरण गरेको हो ।

आईतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । एयरलाइन्सको नेपाली लगानीकर्ताले यती समूहले यस अघि नै कोषमा एक करोड प्रदान गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS