Connect IPS
IME Life

महालक्ष्मी लाइफ तथा सीईओ भट्टराईद्धारा कोरोना उपचार कोषमा १३ लाखभन्दा बढी रकम जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी तथा कम्पनीका सीईओ रमेशकुमार भट्टराईले कोरोना उपचार कोषमा रकम जम्मा गरेका छन् । कोरोना रोकथामका लागि सरकारले गरेको प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहलमा महालक्ष्मी लाइफले सात लाख पचास हजार रुपैयाँ उक्त कोषमा जम्मा गरेको जनाइएको छ ।

त्यसैगरी उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले आफ्नो २ महिनाको तलब बराबर पाँच लाख चौरासी हजार रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको कम्पनीले जनाइएएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS