Connect IPS
IME Life

महुली लघुवित्तद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा साढे २ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम जम्मा गरेको जनाइएको छ । संस्थाले राष्ट्रिय वाणिज्य बैंक सिंह दरबार परिसर स्थित खाता न. १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको जनाइएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS