IME Life
GBIME

प्रभु बैंकको सबै शाखा कार्यालय खुला

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु बैंकको सबै शाखाहरु खुल्ला रहनेछन् । बैंक विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई भनेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS