Connect IPS
IME Life

मिर्मिरे लघुवित्त र शाकाहारी पाटीको संयुक्त पहलमा ज्यालादारी मजदुरलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र शाकाहारी पाटीको संयुक्त पहलमा काठमाडौँ उपत्यकाभित्रका सडक मानव र दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने मानिसहरुलाई एकदिनको खाना तथा सडकमा छाडा छोडिएका पशुहरुलाई खानेकुरा खुवाइएको छ ।

कोरोना भाइरस ( कोभिड—१९ ) को माहामारीबाट बच्न नेपाल सरकारले पुरै देश नै बन्दाबन्दी गरेको अवस्थामा देशका कल—कारखाना तथा दैनिक काम गर्ने स्थान बन्द भएका कारण दैनिक कमाई गरि खाने मानिसहरु समस्यामा परेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै संस्थाले बन्दाबन्दीसँगै दैनिकरुपमा समस्यामा परेका ज्यालादारी तथा मजदुरी गरिखाने मानिसहरुलाई संस्थाले शाकाहारी पाटीसँगको सहकार्यमा भोजन गराएको हो ।

Prabhu
Crest

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले संस्थाले नियमित कारोवारका अतिरिक्त सामाजिक जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समयमा आईपर्ने विपतमा राहतकार्यक्रम समेत गर्दै आइरहेको छ । यो अवस्थामा कोही पनि पैसा नभएको कारणले भोको पेट सुत्न नपरोस् भन्ने मनसायले अझै विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना रहेको संस्थाका जनाइएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS