Connect IPS
IME Life

एशियन लाइफद्धारा प्रदेश ५ लाई पाँच लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ५ को सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

कोरोना रोगको रोकथाम तथा उपचारको लागी प्रदेश सरकारलाई सहयोग पुराउने उद्देश्यले कम्पनीले ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।उक्त सहयोग कम्पनीको तर्फबाट विभागीय प्रबन्धक तथा बुटवल शाखा प्रबन्धक कृष्णकुमार पुरीले प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई शुक्रबार मुख्यमन्त्री कार्यालयमा हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीले कोरोना उपचारको लागी प्रदेश सरकारको राहत कोषमा पाँच लाखको दरले सहयोग गर्ने पूर्व घोषणा अनुसार बिहीबार प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेश सरकारलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS