Connect IPS
IME Life

प्रभु बैंकद्धारा नारायण नगरपालिकालाई खाद्य सामग्री वितरणमा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको दैलेख शाखाले नारायण नगरपालिकासँग सहकार्य गरेर उक्त स्थानमा वितरण हुने खाद्यान्न सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गरिएको लकडाउनका कारण प्रभावित विपन्न परिवारका लागि प्रभु बैंकले खाद्यान्न प्रदान गरेको हो ।

Prabhu
Crest

बैंकका शाखा प्रबन्धक उमेश प्याकुरेलले बिहीवार प्रदेश सांसद अम्मरबहादुर थापाको उपस्थितिमा नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल र प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीलाई संयुक्त रूपमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS