काठमाडौं । प्रभु बैंकको आज उपत्यका भित्र र बाहिर गरी बिभिन्न ठाउँका शाखाहरु खुल्ला रहनेछन् । उक्त शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।
बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई भनेको छ ।