Connect IPS
IME Life

सानिमा लाइफको प्रिमियम फोन पेबाट तिर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनको समयमा बीमाको प्रिमियम भुक्तानी गर्न समस्या पर्नेहरुले फोन पेबाटै भुक्तानी गर्न सक्ने भएका छन् । सानिमा लाईफले फोन पेसँग सहकार्य गरी मोबाईल एप्सबाटै बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

फोन पेको मोबाईल एप्स डाउनलोड गरी बैंक खाताबाट सजिलै फोनपेमा रकम ट्रान्सफर गर्न सकिन्छ । फोन पेबाट सानिमा लाईफाको बीमा शुल्क भुक्तानी गर्दा थप चार्ज बिना नै सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS