GBIME
IME Life

एशियन लाइफद्धारा ५ लाखको चेक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफले कर्णाली प्रदेश सरकारलाई  ५ लाख रुपैयाँ  चेक हस्तान्तरण गरेको छ।कोरोना रोग रोकथाम तथा उपचारको लागी कर्णाली प्रदेश सरकारको अभियानमा सहयोग पुराउन को लागी बिहीबार उक्त चेक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।

उक्त चेक एशियन लाइफका  सहायक महाप्रबन्धक विजय पराजुलीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेको हो ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS