IME Life

आज यस्तो छ डलरको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र विक्रिदर १२१ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७४ रुपैयाँ ५९ पैसा र विक्रिदर ७४ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र विक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS