Connect IPS
IME Life

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest

आज बसेको गभर्नर छनौट समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकाहरुमा पूर्व अर्थसचिव डा. राजन खनाल, पूर्व डेपुटी गभर्नर तथा हालका लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी रहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS