GBIME
IME Life

बैशाख ३ गतेसम्म लकडाउन थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले यही चैत्र २६ गतेदेखि लागू हुने गरी लकडाउन अरु ८ दिन लम्ब्याएको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले विश्वभर कोभिड १९ सक्रमण रोकथामका लागि  बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट जोगाउन गत चैत्र ११ गतेबाट लकडाउन सुरु गरिएको थियो । दोस्रो पटक चैत्र २५ गतेसम्मको लागि जारी लकडाउन अब २०७७ बैशाख ३ गतेसम्म जारी रहनेछ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS