IME Life

गभर्नर छनौट समितिको बैठक सिंहदरवारमा जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तीका लागि सिफारिस गर्न बनेको तीन सदस्यीय गभर्नर छनौट समितिको बैठक आज पहिलो पल्ट अर्थमन्त्रालयमा जारी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा सदस्यहरु कृष्णहरि बाँस्कोटा तथा बिजयनाथ भट्टराई सहभागी बैठकले गभर्नर नियुक्तीका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । आजै अपरान्ह मन्त्रिपरिषदको बैठक राखिएकोले सम्भवतः आजै तीन जनाको नाम सिफारिस गर्नसक्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS